ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

गुल्मीमा रास्वपाका सागर ढकालको अग्रता, एमालेका ज्ञवाली पछ्याउँदै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:45 PM 49 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन गुल्मीमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकालले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार ढकाल ६२२ मतका साथ अगाडि छन् । नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले ४४९ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी ३३६ मत पाएर तेस्रो स्थानमा छन् । 

results election 2082