2082 General
Results
कास्कीका ३ ओटै निर्वाचन क्षेत्रमा रास्वपाकै उम्मेदवारले लिए अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:01 PM
53 views
काठमाडौं । कास्की जिल्लाका ३ ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना उम्मेदवारले नै अग्रता लिएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो मतगणनाअनुसार कास्की क्षेत्र नम्बर १ मा रास्वपाका खडकराज पौडेल ७ हजार १४४ मतसहित अगाडि छन् । सोही क्षेत्र नम्बरका नेकपाका बैनबहादुर क्षेत्री अधिकारीले ४ हजार ३१८ र कांगेसका तिलकबहादुर रानाभाटले ३ हजार ८५१ मत पाएका छन् ।कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले १६ हजार १५८ मतसहित अग्रता लिएका छन् । यस्तै

results
election 2082