ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

वामपन्थीको किल्ला मानिने सल्यानमा त्रिपक्षीय भिडन्त, के भन्छन् मतदाता ?

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 10:26 AM 50 views
एक हजार ९३७.४५ वर्ग किलोमिटर क्षेत्रफल, दुई सय ५ मतदान केन्द्र र एक लाख ६२ हजार ४४९ मतदाता- यो तथ्यांक कर्णाली प्रदेशको सल्यान जिल्लाको हो। अन्तजस्तै सल्यानमा पनि २१ फागुनमा हुने निर्वाचनको माहोल राम्रै छ। उम्मेदवारहरू जनताको घरदैलोमा छन्। ठूलो भूगोल भएका कारण हरेक स्थानमा उम्मेदवार पुग्न पाएका छैनन्। 'मेरो घरदैलोमा उम्मेदवार आइपुगेनन्' भन्ने जनताको गुनासो पनि सुनिन्छ। दार्मा गाउँपालिका वडा नम्बर ५ का लोकमान खड्का १० वर्षे माओवादी द्वन्द्वमा राज्यबाट पीडित भएका थिए। स...
एक हजार ९३७.४५ वर्ग किलोमिटर क्षेत्रफल, दुई सय ५ मतदान केन्द्र र एक लाख ६२ हजार ४४९ मतदाता- यो तथ्यांक कर्णाली प्रदेशको सल्यान जिल्लाको हो। अन्तजस्तै सल्यानमा पनि २१ फागुनमा हुने निर्वाचनको माहोल राम्रै छ। उम्मेदवारहरू जनताको घरदैलोमा छन्। ठूलो भूगोल भएका कारण हरेक स्थानमा उम्मेदवार पुग्न पाएका छैनन्। 'मेरो घरदैलोमा उम्मेदवार आइपुगेनन्' भन्ने जनताको गुनासो पनि सुनिन्छ। दार्मा गाउँपालिका वडा नम्बर ५ का लोकमान खड्का १० वर्षे माओवादी द्वन्द्वमा राज्यबाट पीडित भएका थिए। साधारण काठको मजदुरी गर्ने उनलाई माओवादीको...
candidates election 2082