2082 General
Candidates
मोरङ ३ मा रास्वपाका गणेश कार्कीको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 4:34 PM
46 views
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार गणेश कार्कीले १ हजार ९२५ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले १ हजार ८१० मतसहित कार्कीलाई पछ्याइरहेका छन् । यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका छन् ।

candidates
election 2082