ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता, रास्वपा चौथो नम्बरमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:45 PM 45 views
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले शुरूआती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ‘अञ्जुलीभरिको माटो’ चुनाव चिह्न भएका राईले १,५९० मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका राजेन्द्र कुमार राईले १,०४० मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७३४ मतका साथ तेस्रो स्थानमा छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले १४४ म...
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले शुरूआती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ‘अञ्जुलीभरिको माटो’ चुनाव चिह्न भएका राईले १,५९० मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका राजेन्द्र कुमार राईले १,०४० मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७३४ मतका साथ तेस्रो स्थानमा छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले १४४ मत पाएका छन् ।
candidates election 2082