2082 General
Candidates
धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता, रास्वपा चौथो नम्बरमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 4:45 PM
43 views
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले शुरूआती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ‘अञ्जुलीभरिको माटो’ चुनाव चिह्न भएका राईले १,५९० मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।  उनलाई नेकपा एमालेका राजेन्द्र कुमार राईले १,०४० मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७३४ मतका साथ तेस्रो स्थानमा छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले १४४ म...
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले शुरूआती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ‘अञ्जुलीभरिको माटो’ चुनाव चिह्न भएका राईले १,५९० मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका राजेन्द्र कुमार राईले १,०४० मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७३४ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले १४४ मत पाएका छन् ।
candidates
election 2082