2082 General
Parties
महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 4:49 PM
47 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चार वटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजेसम्म क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा एमालेका लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन् । यस्तै, क्षेत्र नम्बर २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजव...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चार वटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजेसम्म क्षेत्र नम्बर १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा एमालेका लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन् । यस्तै, क्षेत्र नम्बर २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरे...
parties
election 2082