ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

पाँचथरको प्राम्भिक रुझान- अघि लाग्यो माटो, पछ्याउँदै कांग्रेस

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:56 PM 45 views
एक मात्र निर्वाचन क्षेत्र भएको कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा मतगणना जारी छ ।  प्रारम्भिक मतगणना अनुसार पाँचथरमा हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवार अघि लागेका छन् । जसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।  निर्वाचन आयोगको तथ्यांक अनुसार माटो चुनाव चिह्नका उम्मेदवार हस्त राज शेर्मा ३०३ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नरेन्द्र केरुङले १८६ मत पाएका छन् । यहाँ तेस्रो स्थानमा रहेको नेकपा उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङले १७६ मत प्राप्...
एक मात्र निर्वाचन क्षेत्र भएको कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा मतगणना जारी छ ।  प्रारम्भिक मतगणना अनुसार पाँचथरमा हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवार अघि लागेका छन् । जसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।  निर्वाचन आयोगको तथ्यांक अनुसार माटो चुनाव चिह्नका उम्मेदवार हस्त राज शेर्मा ३०३ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका नरेन्द्र केरुङले १८६ मत पाएका छन् । यहाँ तेस्रो स्थानमा रहेको नेकपा उम्मेदवार अइन्द्र सुन्दर नेम्वाङले १७६ मत प्राप्त गर्दा नेकपाका हर्क बहादुर नेम्वाङले ...
results election 2082