ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

झापा ३ : राजेन्द्र लिङ्देनभन्दा रास्वपाका प्रकाश पाठक दोब्बर मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:12 PM 56 views
​झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाठकले ६ हजार ८८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले ३ हजार ११४ मतका साथ पछ्याइरहेका छन् भने श्रम संस्कृति पार्टीका दीपक तिम्सिना १ हजार ८३२ मतसहित तेस्रो स्थानमा छन् ।  नेकपा एमालेका उम्मेदवार हरिबहादुर राज...
​झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाठकले ६ हजार ८८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले ३ हजार ११४ मतका साथ पछ्याइरहेका छन् भने श्रम संस्कृति पार्टीका दीपक तिम्सिना १ हजार ८३२ मतसहित तेस्रो स्थानमा छन् ।  नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले १ हजार २८६ मत र नेपाली कांग्रेसका उम्मेदवार र...
candidates election 2082