ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

सोलुखुम्बुमा साँझ ७ बजेबाट मतगणना हुने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:21 PM 44 views
सोलुखुम्बुमा साँझ ७ बजेबाट मतगणना हुने भएको छ । शुक्रबार दिउँसो बसेको बैठकले साँझ ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको उम्मेदवार असिम राईले जानकारी दिए । सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की, नेकपा एमालेकी कल्पना राई, नेपाली कम्युनिस्ट पार्टीका असिम राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषि धन थुलुङ राईलगायत उम्मेदवार छन् ।

results election 2082