2082 General
Results
ताप्लेजुङमा रास्वपा चौथो‚ नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 5:27 PM
62 views
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा यतिबेला मतगणना जारी छ । शुक्रबार दिउँसोदेखि शुरू भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहाँ उत्साहजनक मत प्राप्त गर्न सकेको छैन ।  निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ रास्वपाले चौथो स्थानमा मत प्राप्त गरेको छ । यहाँ रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठले १८८ मत प्राप्त गरेका छन् ।  ताप्लेजुङमा ५९ मतको अग्रतासहित नेकपा उम्मेदवार खेल प्रसाद बुढाक्षेत्रीले ९३७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्...
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा यतिबेला मतगणना जारी छ । शुक्रबार दिउँसोदेखि शुरू भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहाँ उत्साहजनक मत प्राप्त गर्न सकेको छैन । निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ रास्वपाले चौथो स्थानमा मत प्राप्त गरेको छ । यहाँ रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठले १८८ मत प्राप्त गरेका छन् । ताप्लेजुङमा ५९ मतको अग्रतासहित नेकपा उम्मेदवार खेल प्रसाद बुढाक्षेत्रीले ९३७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ८७८ मत पाएका छन् । यहाँ एमाले उम्मेद...
results
election 2082