ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेस पूर्ववडा सदस्यलाई भगबतीले एमालेमा भित्र्याइन्

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 10:55 AM 42 views
सुनसरी क्षेत्र नम्बर ३ का लागि नेकपा (एमाले)की उम्मेदवार भगबती चौधरीले विभिन्न पार्टीका केही व्यक्तिलाई एमालेमा प्रवेश गराएकी छन् ।  कांग्रेस पूर्ववडा सदस्यसहितका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । सुनसरीको दुहबी वडा नम्बर १२ सीतापुरका पुराना कांग्रेस नेताहरू पार्टी प्रवेश गरेका हुन्  । कांग्रेस पूर्ववडा सदस्य सीतादेवी पासवानसहित रामनारायण यादव, कृष्ण यादव, सुमन यादव, झरिलाल पासवान लगायतका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका बताइएको छ ।  भगबती चौधरीले सुनसरी...
सुनसरी क्षेत्र नम्बर ३ का लागि नेकपा (एमाले)की उम्मेदवार भगबती चौधरीले विभिन्न पार्टीका केही व्यक्तिलाई एमालेमा प्रवेश गराएकी छन् ।  कांग्रेस पूर्ववडा सदस्यसहितका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । सुनसरीको दुहबी वडा नम्बर १२ सीतापुरका पुराना कांग्रेस नेताहरू पार्टी प्रवेश गरेका हुन्  । कांग्रेस पूर्ववडा सदस्य सीतादेवी पासवानसहित रामनारायण यादव, कृष्ण यादव, सुमन यादव, झरिलाल पासवान लगायतका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका बताइएको छ ।  भगबती चौधरीले सुनसरी ३ को विकासमा महत्त्वपूर्ण योगदान द...
candidates election 2082