ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मोरङ-६ मा १४ हजार मतले पछि परे शेखर कोइराला

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:37 PM 45 views
मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाले निरन्तर अग्रता कायम राखेको छ ।  रास्वपा उम्मेदवार रुविना आचार्यले १८ हजार २८१ मत पाएकी छन् ।  पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ४ हजार २२१ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद प्रसाद ढकालले ३ हजार ३४५ मत प्राप्त गरेका छन् ।

candidates election 2082