ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

सप्तरी-३ मा उपेन्द्र यादव दोस्रो स्थानमा, रास्वपा पहिलो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:43 PM 46 views
सप्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो स्थानमा छन् । मतगणनाको प्रारम्भिक रुझानमा रास्वपाका अमराकान्त चौधरीले १ हजार २०४ मत ल्याउँदा जसपाका उपेन्द्रले ९७८ मत ल्याएका छन् ।  उपेन्द्र २२६ मतको अन्तरले पछाडि छन् । त्यसैगरी, नेपाली कांग्रेसका दिनेश कुमार यादवले २९३, जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले १०१, नेकपा एमालेका ताराकान्त चौधरीले ६४ र नेपाली कम्युनिस्ट पार्टीका अरुण कुमार साहले २१ मत ल्याएका छन् ।

results election 2082