ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सुनसरी–४ मा रास्वपाका उम्मेदवारले कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पारे
2082 General Candidates

सुनसरी–४ मा रास्वपाका उम्मेदवारले कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पारे

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:57 PM 56 views
सुनसरी क्षेत्र नं. ४ मा प्रारिम्भक चरणको मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पार्दै रास्वपाका दिपक साहले अग्रता लिएका छन्।...

सुनसरी क्षेत्र नं. ४ मा प्रारिम्भक चरणको मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पार्दै रास्वपाका दिपक साहले अग्रता लिएका छन्।

तीन सय मत गणना हुँदा रास्वपाका साहले ९४ मत ल्याएका छन्।

यस्तै, कार्कीले ६७ मत ल्याउँदा नेपाली कम्यूनिष्ट पार्टीका महफुज अन्सारीले ६१ मत ल्याएका छन्।

त्यसैगरी, एमालेका जगदीस कुसियतले ३६ मत ल्याएका छन्।

यस क्षेत्रमा कुल एक लाख ३७ हजार ४३० मतदातामध्ये ८३ हजार ६४० मत खसेको छ।

candidates election 2082