ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
2082 General Parties

गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:26 PM 47 views
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक मत परिणाममा अग्रता कायम गरेको छ।...

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक मत परिणाममा अग्रता कायम गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपानेले २२१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली काग्रेसमा प्रकाश चन्द्र दवाडीले १३७ मत ल्याएका छन् भने नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले ७९ मत प्राप्त गरेका छन्

प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका कविन्द्र बुर्लाकोटीले अग्रता कायम गरेका छन्।

parties election 2082