ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्युठानमा कांग्रेसको अग्रता
2082 General Results Result

प्युठानमा कांग्रेसको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:48 PM 55 views
बिहीबार सम्पन्न निर्वाचनको मत गणनाको पछिल्लो नतिजा अनुसार प्युठानमा नेपाली कांग्रेसका डा.गोबिन्द पोखरेलले अग्रता लिएका छन्।...

बिहीबार सम्पन्न निर्वाचनको मत गणनाको पछिल्लो नतिजा अनुसार प्युठानमा नेपाली कांग्रेसका डा. गोविन्द पोखरेलले अग्रता लिएका छन्।

७६६२ गणना हुँदा सदर मत ७३५७ मा डा. पोखरेलले २ हजार ९३३ मत ल्याएका छन्। रास्वपाका सुशान्त बौद्धिकले २ हजार २४७ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका सुर्य थापाले ८१४ मत ल्याउदै गर्दा जनमोर्चाका तिलक जिसीले ६९९ मत ल्याएका छन्।

results election 2082