ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुकुमपूर्वमा प्रचण्ड विजयी
2082 General Parties Result

रुकुमपूर्वमा प्रचण्ड विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:03 PM 90 views
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।

parties election 2082