2082 General
Results
९४ स्थानमा रास्वपा अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 5:08 PM
46 views
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३० निर्वाचन क्षेत्रमा हालसम्म रास्वपाका उम्मेदवार ९४ स्थानमा, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार १०/१० स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार आठ स्थानमा अगाडि छन् । यस्तै, श्रम संस्कृति पार्टीका दुई, राष्ट्रिय […]

results
election 2082