ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:47 PM 43 views
लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २० हजार ८०५ मतगणना हुँदा सदर भएको २० हजार १८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले तीन हजार १३३ मत र नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार ७७९ मत ल्याएका छन् । सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको

results election 2082