ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:33 PM 45 views
भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो मतान्तरले अग्रता लिएको छ ।विहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले ८ हजार ३०८ मतसहित अग्रता लिएका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले ५ हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले १ हजार ३०७ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ६९४ मत पाएका छन् । यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले ७ हजार २ मतसहित  अग्रता

results election 2082