ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

७० सिटमा रास्वपा अगाडि‚ एमाले/कांग्रेस/नेपाली कम्युनिष्ट पार्टीको ६/६ सिटमा अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:17 PM 37 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये अहिले मतगणना भइरहेका सिटका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७० सिटमा अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार नेकपा एमाले‚ नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी ६/६ सिटमा‚ एक सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक सिटमा श्रम संस्कृति पार्टी तथा एक सिटमा स्वतन्त्रले अग्रता लिएका छन् । यसैगरी‚ प्रगतिशील लोकतान्त्रिक पार्टीले एक सिटमा अग्रता लिएका छन् ।यसअघि रास्वपा

results election 2082