ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दाङ –२ मा रास्वपाका विपिनको अग्रता कायमै, धेरै पछाडि एमाले महासचिव
2082 General Results Update

दाङ –२ मा रास्वपाका विपिनको अग्रता कायमै, धेरै पछाडि एमाले महासचिव

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:17 PM 65 views
<p>दाङ । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगातार दोस्रो हार भोग्नुपर्ने प्रारम्भिक दृश्य देखिएको छ। त्यहाँ सुरुवाती मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले तेब्बर बढी मतको अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार आचार्यले २,४२९ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव [&#8230;]</p> <p>The post दाङ –२ मा रास्वपाका विपिनको अग्रता कायमै, धेरै पछाडि एमाले महासचिव appe...

दाङ । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगातार दोस्रो हार भोग्नुपर्ने प्रारम्भिक दृश्य देखिएको छ।

त्यहाँ सुरुवाती मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले तेब्बर बढी मतको अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार आचार्यले २,४२९ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव पोखरेलले ५८३ मत पाएका छन्।

अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ मत र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्।

The post दाङ –२ मा रास्वपाका विपिनको अग्रता कायमै, धेरै पछाडि एमाले महासचिव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082