ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
चितवन –१ मा एमालेका लामालाई रास्वपाका ढकालले उछिने
2082 General Parties Update

चितवन –१ मा एमालेका लामालाई रास्वपाका ढकालले उछिने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:21 PM 70 views
<p>काठमाडौं । चितवन १ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल अघि लागेका छन्। उनले १ हजार ७९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दावा दोर्जे लामाले १ हजार ६१७ मत प्राप्त गरेका छन्। ढकालले दावा दोर्जे लामामाथि १७४ मतले अग्रता बनाएका छन्। नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत प्राप्त [&#8230;]</p> <p>The post चितवन –१ मा एमालेका लामालाई रास्वपाका ढकालले उछिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com -...

काठमाडौं । चितवन १ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल अघि लागेका छन्।

उनले १ हजार ७९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दावा दोर्जे लामाले १ हजार ६१७ मत प्राप्त गरेका छन्।

ढकालले दावा दोर्जे लामामाथि १७४ मतले अग्रता बनाएका छन्। नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत प्राप्त गरेका छन्।

मतान्तरअनुसार, हरि भने राजेन्द्र बुर्लाकोटीभन्दा ३४२ मतले अगाडि छन्। एमालेका दोर्जे लामा कांग्रेसका बुर्लाकोटीभन्दा १६८ मतले अघि छन्।

यसअघि एमालेका लामा अग्रस्थानमा थिए।

The post चितवन –१ मा एमालेका लामालाई रास्वपाका ढकालले उछिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082