ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

हर्क साम्पाङको क्षेत्रमा मतगणना शुरू

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:28 PM 53 views
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । यहाँ  श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ लगायत उम्मेदवार छन् । धरान-८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो ।  तर, मतगणना भने दिउँसो २ बजेपछि मात्रै शुरू भएको हो । मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारको परिचयपत्र तयारीका कारण गणना ढिला भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।&nbs...
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । यहाँ  श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ लगायत उम्मेदवार छन् । धरान-८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो ।  तर, मतगणना भने दिउँसो २ बजेपछि मात्रै शुरू भएको हो । मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारको परिचयपत्र तयारीका कारण गणना ढिला भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  पहिलो चरणमा धरानको वडा नम्बर १...
results election 2082