2082 General
Results
हर्क साम्पाङको क्षेत्रमा मतगणना शुरू
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:28 PM
50 views
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । यहाँ  श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ लगायत उम्मेदवार छन् । धरान-८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो ।  तर, मतगणना भने दिउँसो २ बजेपछि मात्रै शुरू भएको हो । मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारको परिचयपत्र तयारीका कारण गणना ढिला भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।&nbs...
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । यहाँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, रास्वपाकी सरिन तामाङ लगायत उम्मेदवार छन् । धरान-८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो । तर, मतगणना भने दिउँसो २ बजेपछि मात्रै शुरू भएको हो । मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारको परिचयपत्र तयारीका कारण गणना ढिला भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो चरणमा धरानको वडा नम्बर १...
results
election 2082