ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

धनकुटामा एमालेको अग्रता, श्रम संस्कृतिका राई ४ मतले पछाडि​

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:29 PM 59 views
धनकुटामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार ४ मतले पछाडि परेका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार एमाले उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गर्दा श्रम संस्कृतिका उम्मेदवार सानबहादुर राईले ५१० मत प्राप्त गरेका छन् ।  यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १८८ मत पाएका छन् । 

candidates election 2082