ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

मतगणनास्थलमै ढलेका रास्वपा नेताको मृत्यु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:37 PM 47 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ प्रहरीका अनुसार मतगणनापछि खाना खाने क्रममा उनी बेहोस भएर लडेका थिए । बेहोस भएपछि उनलाई रंगेली अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ पुर्‍याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को गणनास्थल सिजुवामा उनी एक्कासि ढलेका थिए ।

results election 2082