2082 General
Candidates
झापा १ मा रास्वपाकी निशाको १५९१ मत, अरुको कति ?
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:39 PM
60 views
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता कायम गरेका छन् ।  यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।  पछिल्लो तथ्यांक अनुसार यहाँ रास्वपा उम्मेदवार निशा डाँगीले एक हजार ५९१  मत पाएकी छन् ।  दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५ मत प्राप्त गर्दा नेपाली कांग्रेस उम्मेदवार केशवराज पाण्डेले ५७० मत प्राप्त गरेका छन् ।

candidates
election 2082