2082 General
Candidates
कांग्रेस महामन्त्री गुरुराज घिमिरे करिब ९ हजार मतले पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:45 PM
53 views
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे निरन्तर ठूलो मतान्तरले पछाडि परेका छन् ।  निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार घिमिरे मोरङ क्षेत्र नम्बर ४ मा ८ हजार ९४५ मतले पछाडि परेका छन् ।  तथ्यांक अनुसार रास्वपा उम्मेदवार सन्तोष राजवंशीले ११ हजार ५९७ मत प्राप्त गर्दा कांग्रेस महामन्त्री गुरुराज घिमिरे २ हजार ६५२ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेका नेकपा उम्मेदवार अमनलाल मोदीले दुई हजार ४३१ मत पाएका छन् ।  

candidates
election 2082