2082 General
Commission
Result
यी हुन् कांग्रेसले अग्रता कायम गरेका ६ निर्वाचन क्षेत्र [सूचीसहित]
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 2:50 PM
59 views
नेपाली कांग्रेसले हालसम्म ६ स्थानमा अग्रता कायम गरेको छ ।  निर्वाचन आयोगको तथ्यांक अनुसार १ निर्वाचन क्षेत्रमा विजयी कांग्रेसले ६ स्थानमा अग्रता कायम गरेको हो ।  आयोगको विवरण अनुसार कांग्रेसले ललितपुर १‚ मनाङ‚ लमजुङ‚ कपिलवस्तु‚ दैलेख १ र सुर्खेत १ मा अग्रता कायम गरेको हो । हेर्नुहोस् सूची :

commission
election 2082