2082 General
Results
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेक अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:00 PM
46 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाममा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह अगाडि रहेका छन् ।  उनले दुई हजार ९३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरिया दुई हजार २३४ मतमा सीमित छन् ।  एमालेका उम्मेदवार वीरेन्द्र कुमार काडोनियाले रजौरियालाई पछ्याइरहेका छन् ।  काडोनियाले दुई हजार १५८ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले एक हजार ५२० मत ल्याएर चौथो स्थानमा छ...
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाममा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह अगाडि रहेका छन् । उनले दुई हजार ९३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरिया दुई हजार २३४ मतमा सीमित छन् । एमालेका उम्मेदवार वीरेन्द्र कुमार काडोनियाले रजौरियालाई पछ्याइरहेका छन् । काडोनियाले दुई हजार १५८ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले एक हजार ५२० मत ल्याएर चौथो स्थानमा छन् । यहाँ अहिले पनि मतगणना जारी छ ।...
results
election 2082