ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्युठानमा अघि लागे कांग्रेसका गोविन्द‚ पछ्याउँदै रास्वपाका सुशान्त

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:16 PM 37 views
एक मात्र निर्वाचन क्षेत्र भएको प्युठान जिल्लाको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसले अग्रता बनाएको छ ।  प्राप्त नतिजा अनुसार यहाँ कांग्रेस उम्मेदवार डा. गोविन्द पोखरेलले एक हजार ९८४ मत पाएका छन् । उनलाई रास्वपाले पछ्याइरहेको छ । रास्वपा उम्मेदवार सुशान्त वैदिकले एक हजार ४०५ मत पाएका छन् ।  यस्तै, राष्ट्रिय जनमोर्चा उम्मेदवार तिलक जिसीले ४३९ मत प्राप्त गर्दा चौथोमा रहेका एमाले उम्मेदवार सूर्य थापाले ३६४ मत प्राप्त गरे ।  पाँचौ स्थानका नेकपा उम्...
एक मात्र निर्वाचन क्षेत्र भएको प्युठान जिल्लाको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसले अग्रता बनाएको छ ।  प्राप्त नतिजा अनुसार यहाँ कांग्रेस उम्मेदवार डा. गोविन्द पोखरेलले एक हजार ९८४ मत पाएका छन् । उनलाई रास्वपाले पछ्याइरहेको छ । रास्वपा उम्मेदवार सुशान्त वैदिकले एक हजार ४०५ मत पाएका छन् ।  यस्तै, राष्ट्रिय जनमोर्चा उम्मेदवार तिलक जिसीले ४३९ मत प्राप्त गर्दा चौथोमा रहेका एमाले उम्मेदवार सूर्य थापाले ३६४ मत प्राप्त गरे ।  पाँचौ स्थानका नेकपा उम्मेदवार कृष्णध्वज खड्काले ३६३ मत पाएका छन् ।
results election 2082