2082 General
Results
रुविनाले ९ हजार मत ल्याउँदा शेखर कोइरालाको कटाए २ हजार
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:30 PM
39 views
मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६ सय ३८ मतगणनाको विवरण अनुसार आचार्यले ९ हजार ५ सय ४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेकी छिन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला रहेका छन् । उनले हालसम्म २ हजार १ सय २८ मत प्राप्त गरेका छन् । त्यस्तै, श्रम संस्क...
मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको १७ हजार ६ सय ३८ मतगणनाको विवरण अनुसार आचार्यले ९ हजार ५ सय ४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछि पारेकी छिन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला रहेका छन् । उनले हालसम्म २ हजार १ सय २८ मत प्राप्त गरेका छन् । त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेल २...
results
election 2082