2082 General
Candidates
रेनु दाहालविरुद्ध फराकिलो अग्रता बनाउँदै सोविता गौतम
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:36 PM
53 views
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा १९ हजार ४५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले आफ्नो निकटतम् प्रतिस्पर्धीसँग फराकिलो अग्रता हासिल गरेकी छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्ने माडी नगरपालिकाको सबै वडाको मत गणना सकिएको छ । गौतम ९ हजार ८७९ मतसहित पहिलो स्थानमा छिन् । दोस्रो स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । रेनुभन्दा सोविता ४ हजार ६२३ मतले अगाडि छिन् । नेकपा एमालेका उम्मेदवार शंकरराज थपलिया १ हजार ४...
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा १९ हजार ४५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले आफ्नो निकटतम् प्रतिस्पर्धीसँग फराकिलो अग्रता हासिल गरेकी छन् । उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्ने माडी नगरपालिकाको सबै वडाको मत गणना सकिएको छ । गौतम ९ हजार ८७९ मतसहित पहिलो स्थानमा छिन् । दोस्रो स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । रेनुभन्दा सोविता ४ हजार ६२३ मतले अगाडि छिन् । नेकपा एमालेका उम्मेदवार शंकरराज थपलिया १ हजार ४६५ मतसहित तेस्रो स्थानमा छन् । च...
candidates
election 2082