2082 General
Results
१३८ क्षेत्रमा मतगणना जारी, २७ मा अझै शुरू हुन सकेन
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:42 PM
52 views
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १३८ क्षेत्रको मतगणना जारी छ । २७ क्षेत्रमा अझै मतगणना शुरू हुन सकेको छैन ।  निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीका अनुसार कतिपय स्थानमा मतपेटिका अझैसम्म ढुवानी हुन नसकेकोले मतगणनाको कार्य शुरू हुन नसकेको हो ।  संखुवासभा, गोरखा र डोल्पामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्नुपर्नेमा प्रतिकूल मौसमका कारण मतपेटिका संकलन हुन नसकेको उनले बताए ।  त्यसबाहेक कतिपय स्थानमा पैदल र गाडीमार्फत...
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १३८ क्षेत्रको मतगणना जारी छ । २७ क्षेत्रमा अझै मतगणना शुरू हुन सकेको छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीका अनुसार कतिपय स्थानमा मतपेटिका अझैसम्म ढुवानी हुन नसकेकोले मतगणनाको कार्य शुरू हुन नसकेको हो । संखुवासभा, गोरखा र डोल्पामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्नुपर्नेमा प्रतिकूल मौसमका कारण मतपेटिका संकलन हुन नसकेको उनले बताए । त्यसबाहेक कतिपय स्थानमा पैदल र गाडीमार्फत आज साँझसम्म वा भोलि बिहानसम्ममा ...
results
election 2082