2082 General
Candidates
धनकुटामा एमालेको सुरुवाती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:06 PM
66 views
धनकुटा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ईङ्नामका अनुसार एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन् ।  यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान […]

candidates
election 2082