2082 General
Candidates
चितवन ३ मा सोविता ४ हजार ६२३ मतले अगाडी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:23 PM
50 views
चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।  रास्वपाकी उम्मेदवार सोविता गौतमले नौ हजार ८७९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले १४६५ मत पाएका छन् ।  

candidates
election 2082