ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न
2082 General Results Alert

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:38 PM 48 views
मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८ का मतदाता एवं कार्यकर्तासँग भेटघाट एवं अन्तरक्रिया गरेका छन् ।  काठमाडौं ८ को मतगणना स्थल पुगेर मतगणनाको अपडेट लिनुका साथै बाहिर भेला भएका कार्यकर्तासँग भेट गरेका हुन् ।

results election 2082