2082 General
Results
Result
ताप्लेजुङमा एमालेका थेबे तेस्रो
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:40 PM
47 views
काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज थेबे तेस्रो भएका छन् । ताप्लेजुङमा अहिले नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र तुम्याहाङले अग्रता लिएका छन्। पछिल्लो विवरण अनुसार तुम्याहाङले ५ सय ८० मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीलाई पछाडि पारेका हुन्। उनलाई तारा चिन्ह भएका नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीले ४ सय ४२ मतका साथ पछ्याइरहेका […]

results
election 2082