ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

फ्याक्टचेकः देवराज घिमिरेले महाकाली सन्धिमा नभई एमालेभित्र सन्धिको पक्षमा गरेका थिए निर्णायक मतदान

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 9:31 AM 42 views
काठमाडौँ । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवम् पूर्वसभामुख देवराज घिमिरेसँग सम्बन्धित एउटा भिडिओले चर्चा पाइरहेको छ । उक्त भिडिओमा एक व्यक्तिले घिमिरेलाई “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” भन्दै प्रश्न गर्छन् ।  जवाफमा घिमिरे “त्यस्ता वाहियात कुरा नगर्नुस्,” भन्छन् । त्यसपछि ती व्यक्तिले फेरि “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली...
काठमाडौँ । पछिल्लो सातादेखि सामाजिक सञ्जालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर २ का उम्मेदवार एवम् पूर्वसभामुख देवराज घिमिरेसँग सम्बन्धित एउटा भिडिओले चर्चा पाइरहेको छ । उक्त भिडिओमा एक व्यक्तिले घिमिरेलाई “तपाईं महाकाली बेच्दाको अन्तिम सिग्नेचरकर्ता है ?” भन्दै प्रश्न गर्छन् ।  जवाफमा घिमिरे “त्यस्ता वाहियात कुरा नगर्नुस्,” भन्छन् । त्यसपछि ती व्यक्तिले फेरि “कसरी वाहियात भयो यो कुरा ? नेपालले महाकाली गुमाएको होइन र ?” भन्दै प्रतिप्रश्न गर्छन् र घिमिरे चढे...
candidates election 2082