ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

फ्याक्टचेकः केपी ओलीले आफूले चुनाव नजिते विदेशमा जस्तै बम बारुदको अवस्था हुने बताएका हुन् ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:25 PM 56 views
  काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका केपी शर्मा ओलीको एक विवादास्पद भिडिओ भाइरल बनिरहेको छ । उक्त भिडिओमा उनी समर्थक तथा मतदातासँग कुराकानी गर्दै गरेको अवस्थामा देखिएका छन् । विदेशमा बम बारुदको अवस्था बनेको प्रसङ्ग मतदाताले राखेको जिज्ञासामा ओलीले आफूले चुनाव नतिजे त्यही अवस्था यहाँ (नेपालमा) पनि हुने बताइरहेका छन् । उक्त भाइरल भिडिओमा विभिन्न प्रयोगकर्ताले फ्याक्टचेकका लागि टेकपानालाई मेन्सन समेत गरेका छन् । टेकपा...
  काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका केपी शर्मा ओलीको एक विवादास्पद भिडिओ भाइरल बनिरहेको छ । उक्त भिडिओमा उनी समर्थक तथा मतदातासँग कुराकानी गर्दै गरेको अवस्थामा देखिएका छन् । विदेशमा बम बारुदको अवस्था बनेको प्रसङ्ग मतदाताले राखेको जिज्ञासामा ओलीले आफूले चुनाव नतिजे त्यही अवस्था यहाँ (नेपालमा) पनि हुने बताइरहेका छन् । उक्त भाइरल भिडिओमा विभिन्न प्रयोगकर्ताले फ्याक्टचेकका लागि टेकपानालाई मेन्सन समेत गरेका छन् । टेकपानाको फ्याक्टचेकबाट ओलीले उक्त ...
candidates election 2082