ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

फ्याक्टचेक: बालेनले बिहान १०:५० मै १० हजार बढी मत प्राप्त गरेको हिमालय टिभी र इकान्तिपुरको दाबी भ्रामक

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:43 PM 52 views
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना जारी छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बिहान १०:५० सम्ममा १० हजारभन्दा बढी मत प्राप्त गरेको पोस्टहरू भाइरल छन् । तर, टेकपाना फ्याक्टचेक डेक्सको अनुसन्धानबाट बिहान ११:१५ सम्ममा बालेनले दुई हजार ८७८ प्राप्त गरेको पाइएको छ । तर सो मत परिणाम आउनुभन्दा पहिले नै बालेनले १० हजारभन्दा बढी मत प्राप्त गरेको भन्दै भ्रम फैलाइएको पाइएको छ ।  दाबी हिमालय टिभीको फेसबुक पेजबाट ...
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना जारी छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बिहान १०:५० सम्ममा १० हजारभन्दा बढी मत प्राप्त गरेको पोस्टहरू भाइरल छन् । तर, टेकपाना फ्याक्टचेक डेक्सको अनुसन्धानबाट बिहान ११:१५ सम्ममा बालेनले दुई हजार ८७८ प्राप्त गरेको पाइएको छ । तर सो मत परिणाम आउनुभन्दा पहिले नै बालेनले १० हजारभन्दा बढी मत प्राप्त गरेको भन्दै भ्रम फैलाइएको पाइएको छ ।  दाबी हिमालय टिभीको फेसबुक पेजबाट शुक्रबार बिहान १०:५४ मा झापा क्षेत्र...
parties election 2082