2082 General
Election
युवा मतदाताको आशा : सुशासन र स्वदेशमै रोजगारी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:27 AM
45 views
काठमाडौँ । महाराजगञ्जस्थित एक मतदान केन्द्रमा पहिलोपल्ट मत हालेका २७ वर्षे आयुष केसीले २०७९ सालमा भएको निर्वाचनमा मत हालेका थिएनन् । काठमाडौं पानीपोखरीका केसीले त्यसबेला राजनीतिमा रुचि नै नभएकाले मतदान नगरेको बताए । तर, भदौमा भएको जेनजी आन्दोलनपछि भने उनमा राजनीतिप्रति रुचि जाग्यो । ‘जेनजी आन्दोलनको माग र शहीदकै लागि पनि भोट हालौं भन्ने लाग्यो र यसपटक मतदान गरेको हुँ,’ उनले भने । मैले परिवर्तनका लागि भोट हालें । उनीसँगै रहेका उनका भाइ २१ वर्षीय असीम केसीले पनि परिवर्तनको पक्षमा

election
election 2082