ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

रास्वपाले ४९ स्थानमा लियो अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:29 PM 39 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये अहिले मतगणना भइरहेका सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४९ सिटमा अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ७ सिटमा नेपाली कांग्रेस‚ ४ सिटमा नेकपा एमाले, २ सिटमा नेपाली कम्युनिष्ट पार्टी, एक सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक सिटमा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।यसअघि रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट विजय हासिल गरिसकेकी

results election 2082