2082 General
Results
सुर्खेत १ मा कांग्रेस र २ मा एमालेको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 12:31 PM
51 views
कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ मा एक हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए ।यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ । यहाँ ७८१ मतगणना हुँदा उहाँले ३१६ मत प्राप्त गरेका&

results
election 2082