2082 General
Results
Result
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : कांग्रेसले पनि खोल्यो खाता, मुस्ताङबाट योगेश गौचन थकाली विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:28 AM
49 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसले पनि जितको खाता खोलेको छ । राष्ट्रिय समाचार समितिका अनुसार मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित निर्वाचित भएका छन् । देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा अहिलेसम्म दुई निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ सिट जितिसकेको छ । काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना निर्वाचित भएकी छन् ।थकालीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का

results
election 2082