ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

मतपेटिकाको मिसाइल

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:27 PM 53 views
राजनीति आदर्शबाट होइन, अनुभवबाट चल्छ । हामीलाई इमानदार मानिस चाहिएको हो कि डेलिभरी दिन सक्ने मान्छे ? सिद्धान्त चाहिएको हो कि व्यवहार ? नायक चाहिएको हो कि नेता ? हामी आफै कन्फ्युजनमा छौं । हिजो देश भोटिङमा थियो । आज वेटिङमा छ । मतगणना शुरू भइसकेको छ । टेलिभिजनका पर्दामा उम्मेदवारका नामसँगै निर्वाचन क्षेत्रका नक्सा रंगिन थालेका छन् । रातो, हरियो, निलो रङ थोरै, रंगिन सपना धेरै । सोसल मिडियामा नेताका हनुमानहरू आआफ्नै अनुमानसहित सजिएका छन् । गाउँ–गाउँमा चिया पसलहरू खुलिसकेका छन् । र मतदात

results election 2082