2082 General
Results
Result
प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँका बाँकी ९ ओटै क्षेत्रमा रास्वपाको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:51 AM
54 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका ९ ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायम गरेका छन् । आज (शुक्रवार) दिउँसो १:०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मतसहित अगाडि रहेका छन् भने नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९ मत पाएका छन् । काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ ह

results
election 2082