ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेकपा एमालेले अग्रता लिएका ५ स्थानको मतपरिणामसहित
2082 General Election

नेकपा एमालेले अग्रता लिएका ५ स्थानको मतपरिणामसहित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:37 PM 49 views
काठमाडौ । पछिल्लो निर्वाचन परिणाम अनुसार नेकपा एमालेले ५ स्थानमा अग्रता लिएको छ । बांके २ बाट मोहमद इश्तियाक राइले ३७५०, प्रमोदकुमार यादव रुपन्देही ४ मा २६९८,भानुभक्त ढकाल तेह्थुम मा १३१९, चितवन –१ मा दावादोर्जे लामा ९६३, सुर्खेत २ मा कुलमणि देवकोटा ३१६ मत सहित अग्रता लिनु भएको छ ।

काठमाडौ ।

पछिल्लो निर्वाचन परिणाम अनुसार नेकपा एमालेले ५ स्थानमा अग्रता लिएको छ । बांके २ बाट मोहमद इश्तियाक राइले ३७५०, प्रमोदकुमार यादव रुपन्देही ४ मा २६९८,भानुभक्त ढकाल तेह्थुम मा १३१९, चितवन –१ मा दावादोर्जे लामा ९६३, सुर्खेत २ मा कुलमणि देवकोटा ३१६ मत सहित अग्रता लिनु भएको छ ।

election election 2082